


नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, आशिफ पनि आउट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग—२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।
नेपालले १३ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ ।
नेपालका कुशल भुर्तेल, अनिल शाह र आशिफ शेख आउट भइसकेका छन् ।
अहिले कप्तान रोहित पाैडेल र भीम सार्की ब्याटिङमा छन् ।

