


भारतबाट रूस जाँदै गरेको जहाज दुर्घटना

काठमाडौं- अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ ।
भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । चार्टर गरिएको विमानमा ६ जना यात्रु रहेकाे रसियाली अधिकारीहरुले जनाएका छन् ।

