
राज्य व्यवस्था समितिको बैठक स्थगित
काठमाडौं – संघीय संसदको राज्य व्यवस्था समितिको बैठक स्थगित भएकोछ । आज बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।
बैठक सञ्चालनका लागि १४ जना आवश्यक हुनुपर्नेमा १० जना सांसद मात्रै उपस्थित थिए ।
कोरम नपुगेपछि आजका लागि तय भएको बैठक यही माघ १४ गते दिउँसो १ बजेका लागि सारिएको छ ।



कागजपत्र |
