माघमै ढकमक्क लालीगुँरास


जाजरकोटको कुशे गाउँपालिका–५ पाँचकाटियाँमा फागुनमा फुल्नु पर्ने लालीगुँरास फूल माघमै फुलेर राताम्य भएको छ । पछिल्ला वर्ष नेपालमा जलवायु परिवर्तनको असर वनस्पतीहरुमा पनि देखिएको छ । जसका कारण गुराँस समय अगाडि नै फुल्न थालेका छन् । तस्वीर : हेमन्त केसी

प्रतिक्रिया