गोठाटार खाेलामा शव फेला


काठमाडौं- काठमाडौंको मनोहरा कागेश्वरी नगरपालिका– २ स्थित गोठाटार खोलामा एक पुरुषको शव फेला परेको छ ।

शिव चोक र गोठाटार पुलको बीच क्षेत्रमा नदी किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन।

शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया