कसले कति बक्यौता तिर्न बाँकी छ प्राधिकरणलाई ? ६१ उद्योगको सूची यस्तो छ


काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ ।

Skip to PDF content

 

प्रतिक्रिया