मतदाता नामावलीमा सिंहको नाम नभएपछि एमालेले बदल्यो उम्मेदवार


धनुषा- मधेश प्रदेशमा नेकपा एमालेकाे राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नहुँदा मनाेनयन राेकिएकाे छ ।

मतादाता नामावालीमा नाम नरहेकाले उम्मेदवारी दर्ता गर्न नमिल्ने भनेर निर्वाचन कार्यालयले उनलाई फर्काइदिएको हो।

सिंहको मनोनयन नभएपछि विजेता झाले मनोनयन गर्ने तयारी गरेकी छन् ।

 

 

प्रतिक्रिया