उच्च अदालत न्यायाधीशका लागि ३९ जना सिफारिस (नामसहित)


काठमाडौं — न्याय परिषदले उच्च अदालतका न्यायाधीशमा नियुक्ति गर्न ३९ जनाको नाम सिफारिस गरेको छ।

आज बसेको बैठकले जिल्ला अदालतका २६ न्यायाधीश, न्याय, कानुन र सरकारी वकिलबाट ४ कर्मचारी र ९ वकिललाई उच्च अदालतको न्यायाधीश बनाउन सिफारिस गरिएको परिषद् सचिवालयले जनाएको छ।

May be a graphic of text

May be an illustration of text

May be an illustration of text

 

 

प्रतिक्रिया