यस्ता छन् कांग्रेस केन्द्रीय समितिका ११ बुँदे निर्णयहरु (पूर्णपाठसहित)


काठमाडौं — नेपाली कांग्रेस पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयहरु सार्वजनिक गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि बसेर शनिबार सम्पन्न बैठकमा भएका ११ बुँदे निर्णयहरु आइतबार सार्वजनिक गरिएको हो ।

कांग्रेसले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यावधि ६ महिना थप गर्ने निर्णय गरिएको जानकारी  दिइयो ।

यस्ता छन् कांग्रेस बैठकका निर्णयहरुः

 

प्रतिक्रिया