
मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
काठमाडौं – ललितपुरको बालकुमारी घटनाको औपचारिक निर्णय लिन बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ।
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले बताएका छन् ।



कागजपत्र |
