सन्दीपको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा


काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ ।

अन्तिम सुनुवाईको क्रममा रहेको सन्दीपको उक्त मुद्दामा आज फैसला हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया