माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक


काठमाडौं – नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा पुस ३ गते बिहान ८ बजे बस्नेगरी बैठक बोलाइएको जनाइएको छ ।

बैठकमा सरकारको समिक्षा, पार्टी रुपान्तरण अभियानको अहिलेसम्मको प्रगति, राष्ट्रियसभा निर्वाचनलगायतको विषयमा छलफल जनाइएको छ ।

प्रतिक्रिया