अख्तियारको प्रवक्तामा घिमिरे


काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवक्ताका लागि नरहरि घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

अख्तियारका अनुसा सहसचिव घिमिरेलाई आज (सोमबार) देखि लागू हुने गरी प्रवक्ता तोकिएको जनाइएको छ ।

 

 

प्रतिक्रिया