नेदरल्याण्डका राजदूतमा राजभण्डारी नियुक्त


काठमाडौं – राष्ट्रपति भण्डारीले मन्त्रीपरिषदको निर्णयबमोजिम आज बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रतिक्रिया