भुटानी शरणार्थी प्रकरणः टंककुमार गुरुङ र आशिष बुढाथोकी साधारण तारेखमा रिहा


काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टंककुमार गुरुङ र आशिष बुढाथोकी साधारण तारेखमा रिहा हुने भएका छन् ।

शुक्रबार उच्च अदालत पाटनले उनीहरूलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । गुरुङ होटल व्यवसायी हुन् ।

प्रतिक्रिया