यसरी गरे बालेनले पत्नीसहित म्हः पूजा (फोटोफिचर)


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले पनि म्हः पूजा मनाएका छन् ।

नेवारी परम्पराअनुसार मनाइने म्हः पूजाको अवसरमा बालेनले पत्नी सविना काफ्लेसहित म्हः पूजा मनाएका छन् ।

बालेनपत्नी सविनाले सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक गर्दै म्हः पूजा गरेको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया