

यो देश टाइटानिक जहाज जस्तै गरी डुब्दैछः सिके राउत

काठमाडौं — सांसद सिके राउतले यो देश टाइटानिक जहाज जस्तै डुब्दै गएको जनाएका छन् ।
प्रतिनिधिसभा संसदमा बिहीबार बोल्दै सांसद राउतले मुलुक राजनीतिक दलका नेतृत्वका कारण टाइटानिक जस्तै डुब्न लागेको बताएका हुन् ।

