लगातार बलमा सन्दीपले लिए २ विकेट, नेपाललाई छैठौं सफलता


काठमाढौं – ओमानविरुद्धको खेलमा नेपालले छैटौं सफलता हात पारेको छ ।

नेपालका लागि सन्दीप लामिछाने लगातार २ बलमा २ विकेट लिएका हुन् ।

त्यसअघि नेपालका लागि सोमपाल कामीले २ र गुल्सन झा र करण केसीले १÷१ विकेट लिएका थिए ।

अहिले ओमान १३.१ ओभरमा ५ विकेट गुमाएर ८७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया