नेपालको संसदमा यस्तो देखियो राष्ट्रसंघ महासचिवको उपस्थिति (फोटोफिचर)


काठमाडौं — नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको संसदमा सम्बोधन गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा उनले सम्बोधन गरेका हुन् । त्यस क्रममा महासचिव गुटेरेसले विश्वमा नेपालको भूमिका र अवस्थाबारे बताएका थिए । उनले ग्लोबल वार्मिङ र विश्वमा शान्ति स्थापनाका लागि नेपालले पुर्याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

तस्बिरहरूः प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया