प्रचण्डको उपस्थितिमा कांग्रेस पदाधिकारी बैठक !


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसबाटै मुख्यमन्त्रीमा अर्को नाम मुख्यमन्त्रीमा दिन वा गठबन्धनबाट उम्मेदवार इन्द्र आङ्बोलाई नै सघाउन गरेको आग्रहलाई अस्वीकार गरेका छन् ।

कांग्रेस नेताहरुको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सहभागी भएर विकल्प नाम दिन भन्दा पनि शेखरले नमानेको प्रवक्ता मीन विश्वकर्माले बताए ।

कोशी मुख्यमन्त्रीको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस पदाधिकारीहरूको बैठक बसिरहेको छ ।

प्रतिक्रिया