एक सय रुपैयाँले घट्यो सुनको मुल्य


काठमाडाैं – सुनको मुल्य आज एक सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख ८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया