
एकैपटक २२८ कर अधिकृतको सरूवा
काठमाडौं – अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजश्व विभागले २२८ कर अधिकृतहरूको एकैपटक सरुवा गरिएको छ ।
आन्तरिक राजश्व विभागले अधिकृतहरूको सरुवा गरेको हो ।
सरुवा भएका मध्ये केहीको भने काज सरूवा मात्रै गरिएको छ ।



कागजपत्र |
