
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो।
मंगलबार साँझ नियमित बैठक बसेको हो।



कागजपत्र |
