नेपालका दुवै ओपनर आउट, कुशल मल्ल र रोहित पौडेल ब्याटिङ गर्दै


काठमाडौं – १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ६२ रन जोड्दा दोस्रो विकेट गुमाएको छ।

नेपालका कुशल भुर्तेल २८ रन बनाएर दोस्रो विकेटका रूपमा आउट भए । त्यसअघि आसिफ शेख १०रन बनाएर आउट भए। उनलाई आभेश खानले आउट गरे।
नेपालले अहिले १० ओभरमा २ विकेट गुमाएर ७३ रन जोडेको छ।

प्रतिक्रिया