

जडीबुटीको नवनिर्मित बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई उच्चको आदेश

काठमाडौं – उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई जडिबुटीमा नवनिर्मित बसपार्क नभत्काउन आदेश दिएको छ ।
महानगरपालिकालले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क भत्काउने निर्णय गरेपछि परेको रिटमा अदालतले उक्त आदेश दिएको हो ।
न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।

