केरा खेतीबाटै वर्षको २५ लाख कमाइ


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान मोहन रानाले गरेको केरा खेती ।

रानाले ६ विगाह जमिनमा व्यावसायिक रुपमा गरेको केरा खेतीबाट वार्षिक २५ लाख बढी आम्दानी गर्दै आएका छन् । तर केरा खेतीमा देखिने विभिन्न रोगका कारण किसानले सोंचे जस्तो आम्दानी गर्न सकिरहेका छैनन् । तस्बीर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रतिक्रिया