


प्रहरीका १५१३ असइको सरूवा, कस्लाई कहाँ पठाइयो ? (नामावलीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) को सरुवा गरेको छ ।
प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीका १ हजार ५ सय १३ जना असईको एकैपटक सरुवा गरिएको हो ।
सरुवा सूचीः

