महानगर र ईः प्रतिनिधिबीच वार्ता जारी


काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरू र अभियन्ता ईः का प्रतिनिधिबीच वार्ता सुरु भएको छ।

महानगरले बनाएको वार्ता टोली र ईः का प्रतिनिधिबीच साढे २ बजेबाट वार्ता भएको हो। वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धरलगायत टोली र ईः का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी छन्।

मेयर बालेन शाह र विगत एक सातादेखि उभिएर प्रदर्शन गरिरहेका ईः दुवै सहभागी छैनन्।

प्रतिक्रिया