आधुनिक कृषि प्रणाली हेर्दै प्रधानमन्त्रीलगायत नेपाली टिम (फोटोफिचर)


काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतको टिमले चोङक्वीङ एकेडेमी अफ एग्रीकल्चर साइसेन्सको भ्रमण गरेका छन् ।

आधुनिक कृषि प्रणालीको अवलोकनका अवसरमा प्रधानमन्त्रीसहित मन्त्रीहरु एनपी साउद, प्रकाश ज्वालालगायतका नेपाली प्रतिनिधि मण्डलको सहभागिता रहेको थियो ।

तस्बिरहरूः प्रधानमन्त्री सचिवालय

प्रतिक्रिया