

आजबाट ५ दिनसम्म किन जाँदैछ हसनपुरमा बिजुली ?

धनगढी – धनगढीमा आजबाट विद्युत अवरुद्ध भएको छ।
आज बिहान ६ बजेदेखि ११ बजेसम्म पाँच दिन विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।
नेपाल विद्युत प्राधिकरण केन्द्र धनगढीका अनुसार क्षेत्रीय सहरी विकास आयोजनाबाट निर्माणधिन कैलाली पुलदेखि चौराहा सम्मको सडक खण्ड विस्तारको क्रममा विद्युतीय संरचना स्थानान्तरण गर्दा हसनपुर क्षेत्रको विद्युत अवरुद्ध हुनेछ ।

