


सशस्त्रका ९५ इन्स्पेक्टरको काज सरूवा, कस्लाई कहाँ पठाइयो ? (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बलले ९५ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई काजमा खटाएको छ ।
सशस्त्र प्रहरी बलको मानवस्रोत विभागका अनुसार सशस्त्र प्रहरी नियमावली २०७३ को नियम ३५ को उपनियम (१) का खण्ड (ग) र ऐ. नियमावलीको नियम ३६ बमोजिम आवश्यकताअनुसार ९५ जना इन्स्पेक्टरलाई काजमा खटाइएको जनाइएको छ ।
सूचीः

