

तुम्लिङटार सब–स्टेशन

संखुवासभा – संखुवासभाको खाँदबारीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेर सञ्चालनमा आएको २२० केभी क्षमताको तुम्लिङटार सब–स्टेशन । यो सब–स्टेशन संचालनमा आएपछी संखुवासभा र भोजपुर जिल्लामा विद्युत आपूर्तिमा सहज हुनुका साथै बेलाबेलामा विद्युत अवरुद्ध हुने समस्या हटेको छ । तस्बीर : सुजन बज्राचार्य / रासस

