

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघ महासचिव गुटेरसबीच भेटवार्ता

न्यूयोर्क – संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघका महासचिवबीच भेटघाट भएको छ ।
राष्ट्र संघका महासचिवसँग एन्टोनियो गुटेरसँग युनाइेट नेसन्तको मुख्यालय न्यूयोर्कमा भेट भएको प्रधानमन्त्रीसँगै भ्रमण सदस्यका रूपमा रहेमा प्रदीपराज वन्तले जनाए ।
तस्बिरः प्रदीपराज वन्त

