प्रधानमन्त्री प्रचण्ड अमेरिकामा


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आइतबार अमेरिका पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्डसहितको टोली आज (आइतबार) अमेरिका प्गेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थाई प्रतिनिधि लोक बहादुर थापा लगायतले स्वागत गरेका छन् ।

प्रतिक्रिया