६१ किलो सुन तस्करीः पक्राउ परेका ३२ जनालाई लगियो अदालत


काठमाडौं — करिब ६१  सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ ।

यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत लगेको हो ।

ब्युरोले आजै सीआईबीले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ ।

सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी कुल ५० जनालाई मुद्दा चलाउन  काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

 

प्रतिक्रिया