मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन


चितवन – मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।

सुख्खा पहिरोका कारण बिहानदेखि अवरूद्ध रहेको सडक केहीबेर अघि सञ्चालनमा आएको हो । बिहान तोपेखोलामा सुख्खा पहिरो गई सवारी साधन रोकिएको थियो ।

केही बेरअघि पहिरो पन्छाइ सडक दुबैतर्फ सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया