


नेपाल प्रहरीका सञ्चारतर्फका ५९० को सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले सञ्चारतर्फका ठूलो संख्यामा कर्मचारीहरु सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आगामी असोज १ गते देखि लागू हुने गरी विभिन्न पदका ५९० जनाको सरुवा गरेको हो ।
सूचनाअनुसार प्रहरीका सञ्चारतर्फका विभिन्न दर्जाका जम्मा ५९० जनाको सरुवा गरिएको छ । सूचीअनुसार प्रहरी नायब निरीक्षक (सई) ५३ जनाको सरुवा गरिएको छ भने प्रहरी सहायक निरीक्षक (असई) १२२ जनाको सरुवा गरिएको छ ।
त्यस्तै बरिष्ठ हवल्दार ७४ जना, हवल्दार २५२ जना र सहायक हवल्दार ८९ जनाको सरुवा भएको छ ।
सूचीः
सई
असई
बरिष्ठ हवल्दार
हवल्दार
सहायक हवल्दार

