
प्रहरीका ४८ एसपीको सरूवा, कुमोध ढुंगेल काठमाडौं परिसर आउँदा होबिन्द्र आए सिआईबी (सूचीसहित)
काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ।
प्रधान कार्यालयका अनुसार भदाै महिनादेखि नै लागू हुने गरी एसपीहरूको सरूवा गरिएको हो ।
सरुवा सूचीअनुसार कुमोध ढुंगेल काठमाडौं जिल्ला परिसरमा सरुवा भएका छन् भने होबिन्द्र बोगटी भने केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज सरुवा भएका छन् । ढुंगेलको यसअघि नै काठमाडौं जिल्ला परिसमा काज सरुवा भएको थियो ।
हेर्नुस् सुची:







कागजपत्र |
