सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पण्डितको इजलासमा


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आज सुनुवाई हुँदैछ ।

आजका लागि अन्तिम पेसीका रुपमा निर्धारण गरिएको उक्त मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा आज सुनुवाई हुने भएको छ ।

सन्दीपविरुद्ध एक युवतीले बलात्कार भएको भन्दै मुद्दा दिएकी थिइन् ।

 

प्रतिक्रिया