
राप्रपाको विशाल मोटरसाइकल र्याली (फोटोसहित)
झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मोटरसाइकल र्याली झापामा शुरु भएको छ ।

झापाको दमकदेखि गौरादह हुँदै गौरीगञ्जसम्मको करीब २४ किलोमिटर दूरीको विशाल मोटरसाइकल र्याली शुरू भएको बताइएको छ ।

र्यालीको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका छन् ।





कागजपत्र |
