


प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ ।
यससँगै सूचक २०४५.८५ अंकमा आएको छ । १ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१८ कम्पनीको ४२२ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २८ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

