मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं – मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा अहिले बिहान बस्न लागेको हो ।

मंगलबारको नियमित मन्त्रिपरिषद् बैठक बस्न नभ्याइएपछि अहिले बिहानलाई सरेको बताइएको छ ।

बुधबार बिहान ११ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलहरूको पनि बैठक बस्दै छ ।

 

प्रतिक्रिया