सशस्त्रमा बरिष्ठ हवल्दारका लागि ११८ को बढुवा सिफारिस (नामसहित)


काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको बरिष्ठ हवल्दार पदका लागि ११८ जनाको सिफारिस गरेको हो ।

सशस्त्रका अनुसार सिफारिस भएका ११८ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेकाे छ ।

सूचीः

प्रतिक्रिया