प्रतिनिधिसभामा एमालेको लगातार अवरोध, आजको बैठक स्थगित, अर्को बैठक भदौ ३ मा


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधपछि आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले अर्को बैठक यही भदौ ३ गते आइतबार दिउँसो १ बजे बस्ने गरी आजको बैठकमा राखिएका कार्यसूची हटाई स्थगित गरेका हुन् ।

प्रतिक्रिया