दासढुंगा हत्याकाण्ड प्रतिवेदन–४ः यस्तो थियो मदन भण्डारी सवार गाडीको ‘कन्डिसन’


काठमाडौं– दुर्घटना देखाइएको ३ जेठ, ०५० मा जननेता मदन भण्डारी, जीवराज आश्रित चढेको गाडीको बारेमा छानबिन समितिले रिपोर्ट तयार बनाएको थियो।

अध्ययनका क्रममा भग्नावशेष भएको गाडी त्रिशुलीमा खस्दा मात्र क्षति भएको थियो। तर दुर्घटना हुनुअघि के थियो? दुर्घटना भएपछि गाडीको बाहिरी भाग विग्रने स्वभाविक यो तर हुनुअघिको रिपोर्ट छानबिन समितिले तयार पारेको थियो।

अगाडीको अंश यस्तो छ–

प्रतिक्रिया