
नरदेवीमा लागेको आगलागी नियन्त्रणमा
काठमाडौँ – काठमाडौँको नरदेवीमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।
आइतबार काठमाडौं महानगरपालिका, वडा नम्बर १८, नरदेवीस्थित घरमा लागेको आगलागी नियन्त्रणमा आएको हो ।
सर्ट सर्किट भई भएको आगलागी अन्य निकायहरु तथा स्थानीयको सहयोगमा नेपाली सेनाको फायर फाइटिङ टोलीले नियन्त्रणमा लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



कागजपत्र |
