पोखराको फोहोर प्रहरीको स्कटिङमा लामेआहाल पुर्‍याइयो


पोखरा – १२ दिनपछ पोखरा महानगरले फोहोर उठाउन थालेको छ । महानगरले फोहोर उठाएर पोखरा महानगरपालिका ३२ लामेआहालमा लगेर फालेको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षमा बसेको बैठकले लामेआहालमा लगेर व्यवस्थापन गर्ने निर्णय गरेपछि फोहोर उठेको हो ।

महानगरले प्रहरीको सहयोगमा फोहो ल्याण्डफिल्डसम्म पुर्‍याएको हो ।

प्रतिक्रिया