


दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापति बारे छलफल हुने

काठमाडौं – संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार पुर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने बिद्यायन ब्यवस्थापन समितिको बैठक दिउँसो ११ः३० बजे बोलाईएको छ ।
प्रतिनिधिसभाको बैठक ३ बजे अघि बस्नु अघि दुबै समितिको भावी सभापति चयनका बारेमा छलफल हुने जनाईएको छ ।

