विद्यार्थीलाई निःशुल्क खोप उपलब्ध गराउन माग


काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले विद्यार्थीहरू निःशुल्क कोरोनाको खोप उपलब्ध गराउन माग गरेको छ । बिहीबार नेविसंघले माइतीघरमा प्रदर्शन गर्दै निःशुल्क खोप उपलब्ध गराउन माग गरेको हो ।

विद्यार्थीलाई कोरोनाको भ्याक्सिनको पहिलो अधिकार भन्दै नेविसंघका महामन्त्री दीपक भट्टराईको नेतृत्वमा नेविसंघले प्रदर्शन गरेको हो ।उनले सरकारले विद्यार्थीलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउनु पर्ने बताए।

प्रतिक्रिया