

ब्रेक थ्रु उत्सवमा मन्त्री ज्वाला

मलेखु – नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको आपतकालीन उद्दार सुरुङ (रेस्क्यु टर्नेल)को ब्रेक थ्रु उत्सवमा सहभागी हुँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदुत किकुता युताकालगायत ।
निर्माण थालिएको तीन वर्ष सात महिनामा छिचोलिएको आकस्मिक टर्नेलको सोमबार ब्रेक थ्रु गरिएको हो । तस्बिरः शङ्कर श्रेष्ठ / रासस

